SKIP TO MAIN CONTENT

सावित्रा भण्डारी: नेपाली महिला फुटबललाई उचाईमा पुराउदै

Savitra Bhandari from Nepal's national women's team
Savitra Bhandari from Nepal's national women's team Source: SBS Nepali

नेपाली राष्ट्रिय महिला टोलीका लागि २७ खेलमा २६ गोल गर्न सफल सावित्रा भण्डारीको ध्यान अहिले ओलिम्पिक छनौटको दोस्रो राउण्ड पार गर्नमैं केन्द्रित रहेको छ।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

नेपाली राष्ट्रिय महिला टोलीका लागि २७ खेलमा २६ गोल गर्न सफल सावित्रा भण्डारीको ध्यान अहिले ओलिम्पिक छनौटको दोस्रो राउण्ड पार गर्नमैं केन्द्रित रहेको छ।


सावित्रा भण्डारी राष्ट्रिय महिला फुटबल टिमकी फर्वड खेलाडी हुन्। सन् २०१४मा भएको महिला साफ च्यम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरेयता उनी राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य बन्दै आएकी छन्।

महिला फुटबलको इतिहासमै सर्वाधिक दोस्रो गोल गर्ने खेलाडी हुन् सावित्रा।

राष्ट्रिय टोलीका लागि २७ खेल खेलीसकेकी सावित्राले २६ गोल गरेकी छन्। खेल कौशलता बाहेक समय समयमा उनले गर्ने हेयर स्टाइल परिवर्तनबारे पनि उनी चर्चामा आउने गर्छिन्।

सावित्रासंग हामीले नेपालले भर्खरै खेलेको साफ च्याम्पियनसिप र अब छिट्टै हुन लागेको ओलम्पिक छनोटको दोस्रो चरणको खेलको तयारीबारे उनीसंग हामीले कुराकानी गरेका छौं।

सावित्रा भण्डारीसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now