SKIP TO MAIN CONTENT

एसबीएस द्वारा रेडियो सेवाको मुल्यांकन - सार्वजनिक प्रतिक्रियाको आव्हान

SBS
Source: SBS

एसबीएस द्वारा आफ्नो रेडियो सेवा प्रशारण माथि मुल्यांकन गर्न सार्वजनिक छलफल शुरु गरेको छ। रेडियो सेवामा कुन भाषामा कार्यक्रम प्रशारण हुँने देखि कुन कार्यक्रम कति घण्टाको हुने लगायतका विषयमा रेडियो श्रोतावर्ग का साथै समुदाय र सम्बन्धित संस्थाहरुले उक्त सार्वजनिक छलफल मार्फत आफ्नो विचार व्यक्त गर्नसक्ने छन्। गए सोमबार नभेम्बर १४ देखि शुरु भएको उक्त छलफल कार्यक्रम आगामी डिसेम्बर ११ सम्म जारी रहनेछ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

एसबीएस द्वारा आफ्नो रेडियो सेवा प्रशारण माथि मुल्यांकन गर्न सार्वजनिक छलफल शुरु गरेको छ। रेडियो सेवामा कुन भाषामा कार्यक्रम प्रशारण हुँने देखि कुन कार्यक्रम कति घण्टाको हुने लगायतका विषयमा रेडियो श्रोतावर्ग का साथै समुदाय र सम्बन्धित संस्थाहरुले उक्त सार्वजनिक छलफल मार्फत आफ्नो विचार व्यक्त गर्नसक्ने छन्। गए सोमबार नभेम्बर १४ देखि शुरु भएको उक्त छलफल कार्यक्रम आगामी डिसेम्बर ११ सम्म जारी रहनेछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now