हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १२ नोभेम्बर २०२१

Experts advise how to avoid being scammed. Source: Getty Images
पहिलो भाषा अङ्ग्रेजी नभएका आप्रवासी एवम् विविध समुदायमा मानिसहरूबाट स्क्यामरहरुले ३ करोड ६२ लाख भन्दा बढी रकम ठगेको अस्ट्रेलियाको उपभोक्ताको हित सम्बन्धी संस्थाको भनाई लगायत आजका प्रमुख समाचारहरू सुन्नुहोस्!
Share