हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १५ जुलाई २०२२

Source: William West / Getty Images
कोभिड–१९ भुक्तानी पुन: लागु गर्नका लागि प्रधानमन्त्रीमाथि दबाब बढ्दै लगायत आजका प्रमुख एसबीएस समाचार सुन्नुहोस्।
Share