हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २५ मार्च २०२२

Protesters hold placards during a Climate School Strike protest at Kirribilli House in Sydney, Friday, March 25, 2022. Source: AAP Image/Bianca De Marchi
जलवायु परिवर्तनको विषयमा ठोस कदम चालिनु पर्ने मागका साथ आज सयौँको सङ्ख्यामा प्रधानमन्त्री स्कट मोरिसनको घर अगाडी विरोध लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share