Rohit Karki began working at Rockpool’s swank Melbourne restaurant in 2012. Source: SBS News
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचारमा: उलुरूको आरोहणमा आजदेखि प्रतिबन्ध, नेपाली पृष्ठभूमिका सेफ रोहित कार्कीद्वारा रकपूल समूह विरुद्ध दायर मुद्दाको सुनुवाइ सुरु बल्गेरियाबाट ब्रिटेन आएको ट्रकमा चिनियाँ नागरिकहरू मृत अवस्थामा फेला पर्नुको कारण, कठोर बेलायती सीमा सुरक्षा कानुन रहेको एक जना प्राध्यापकको भनाई र, खेलकुदमा भिक्टोरियाको फिलिप आइल्याण्डमा आज देखि अस्ट्रेलियन मोटो जीपीको २७ औँ संस्करण सुरु