तिन राज्यले सहयोग गर्ने बताएपछि भारत बाट हुने उद्धार उडान दोब्बर हुन सक्ने प्रधानमन्त्री स्कट मोरीसनको भनाई लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ७ मे २०२१

Australian Prime Minister Scott Morrison tours Seer Medical in Melbourne on Thursday, 6 May, 2021. Source: AAP
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share