हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार ८ अप्रिल २०२२

Labor and opposition leader Anthony Albanese reacts after delivering his budget reply speech on March 31, 2022 in Canberra, Australia. Source: Getty
आउँदो सङ्घीय चुनाव जितेमा अस्ट्रेलियामा स्थायी आप्रवासन बढाउने लेबर दलको भनाइ लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share