मेलबर्नमा रात्री कर्फ्युको घोषणा र न्यु साउथ वेल्समा ४७८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि थप आठ जनाको मृत्यु लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।