अस्ट्रेलियाका ७० प्रतिशत मानिसहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाए, लकडाउन लगायतका प्रतिबन्ध खुकुलो हुनुपर्ने प्रधानमन्त्रीको जोड लगायत आजको प्रमुख समाचार।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।