महिला सुरक्षा सम्बन्धि राष्ट्रिय सम्मेलन सुरु हुँदा, वास्तविक परिवर्तनका लागि थप पहल नभएको भन्दै सरकारको आलोचना गरिएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।