एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
आजको प्रमुख समाचारमा :
२ लाख २० हजार बढी आप्रवासी अस्ट्रेलियाको नागरिकता पाउने पर्खाइमा रहेको तथ्याङ्क
सकरूज सँग भिड्न नेपाली फुटबल टोलीको तयारी अन्तिम चरणमा
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कारको आरोपमा सरकारी निवासबाट पक्राउ
र न्यु साउथ वेल्समा ३० आगलागी का घटना
Share




