हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १३ मार्च २०२२

Source: AAP
दक्षिण अस्ट्रेलियाका प्रिमियरले सङ्घीय सरकारलाई इन्धनको मूल्य वृद्धिलाई मध्यनजर गर्दै इन्धनमा लाग्ने कर कम गर्न आग्रह गरेको लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share