हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार, १४ मे २०२३

(Representational photo) Credit: Bhartiye Mandir Sydney
सिड्नीको हिन्दु मन्दिरमा भएको आक्रमण पश्चात् शान्तिको आह्वान गरिएको लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share