एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १४ नोभेम्बर २०२१

Nearly 200 nations have agreed on a new climate action deal. Source: EPA
प्रमुख समाचारहरू : ग्लासगो जलवायु सम्मेलन सम्झौताबारे देश तथा विदेशबाट मिश्रित प्रतिक्रिया मेलबर्नमा महात्मा गान्धीको सालिक तोडफोड गर्ने क्रियाकलापको प्रधान मन्त्री स्कट मोरिसनद्वारा निन्दा र नेपालमा प्रधान न्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शनको क्रम जारी, दैनिक न्याय सम्पादन प्रभावित
Share



