आज राती पोल्याण्ड बाट फ़ाइजरको दस लाख खोप अस्ट्रेलिया आइपुग्ने, ती मध्ये खोपको ५ लाख ३० हजार डोज कोरोनाभाइरस प्रभावित सिड्नीका १२ काउन्सिलहरुलाई प्रदान गरिने प्रधानमन्त्रीको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।