एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २६ सेप्टेम्बर २०२१

Source: William West/Getty Images
न्यु साउथ वेल्समा कोरोना सङ्क्रमणका कारण थप नौ जनाको मृत्यु र भिक्टोरियामा सङ्क्रमण सङ्ख्या उच्च नै रहँदा प्रतिबन्ध भने केही खुकुलो बनाइने घोषणा लगायतका पछिल्लो एसबीएस नेपाली समाचार सुन्नुहोस्।
Share