कोरोनाभाइरस बाट सङ्क्रमित हुनेहरुको भन्दा खोप लगाउने मानिसहरुको संख्या माथि ध्यान दिन न्यु साउथ वेल्स प्रिमियरको आग्रह लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।