SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ३ अक्टोबर २०२१

Victoria's "cautious" roadmap out of lockdown has been described by business groups as too conservative when compared with NSW's.
Source: AAP

यसै हप्ताको मध्य तिर न्यु साउथ वेल्सले आफ्नो ७० प्रतिशतको पूर्ण मात्राको खोप लक्ष पुरा गर्ने अनुमान गरिदा आगामी सोमबार देखि प्रतिबन्धहरू निकै खुकुलो हुने सम्भावना रहेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

यसै हप्ताको मध्य तिर न्यु साउथ वेल्सले आफ्नो ७० प्रतिशतको पूर्ण मात्राको खोप लक्ष पुरा गर्ने अनुमान गरिदा आगामी सोमबार देखि प्रतिबन्धहरू निकै खुकुलो हुने सम्भावना रहेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।

आजका प्रमुख समाचारहरूमा

  • न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्यामा उल्लेख्य कमी, भिक्टोरिया प्रहरीद्वारा सय जना बढीलाई पक्राउ

  • नेपालमा शनिवार २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणका कारण ९ जनाको मृत्यु

  • र कोभिड सङ्क्रमण बढ्ने चिन्ताका बिच आज साँझ एन आर एलको ग्रान्ड फाइनल हुँदै

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now