एक अस्ट्रेलियाली पुरुष इस्लामिक धर्म गुरुको अनुहारमा थुकेको आरोपमा इन्डोनेसियामा पक्राउ परेको लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





