हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ९ एप्रिल २०२३

Source: AAP
संसद्मा आदिवासी आवाजका बारेमा सलिसिटर जनरलले संसद्मा समर्थन दिने सम्भावना रहेको प्रधानमन्त्री आल्बनिजीको भनाइ लगायत आजको पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share