एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाली पर्यटन उद्योगलाई सहयोग गर्न भन्दै केही सीमित स्थानहरूको भ्रमण गर्नेहरूलाई प्लेनका टिकटहरूको शुल्कमा पचास प्रतिशत छूट दिने सङ्घीय सरकारको घोषणा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share





