आजको मुख्य समाचारमा:
- ब्रिसबेन स्थित अध्यागमन बन्दि गृहमा एक अफगान नागरिकको मृत्यु भएको पुष्टि
- नेपालमा ज्यान मार्ने आरोपमा एक सांसद विरुद्ध पक्राउ पुर्जी जारी
- र उत्तरपूर्वी सिरिया बाट अमेरिकी सेना हटाउने राष्ट्रपती डोनाल्ड ट्रंपको बहुमतका साथ् अमेरिकी संसदमा आलोचना


