न्यु साउथ वेल्समा एक हजार चार सय पांच जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि हुँदा राज्य भरका विद्यार्थीहरु आगामी अक्टोबर २५ देखि पुनः स्कूल फर्कने सरकारी घोषणा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।