एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १३ जुलाई २०२१

Makatazo yasababisha mitaa ya mji wa Sydney kusalia mitupu.

Makatazo yasababisha mitaa ya mji wa Sydney kusalia mitupu. Source: Getty

एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।


लकडाउनको चौथो हप्तादेखि कोभिड-१९ आर्थिक सहयोगको रकम बढ्ने, र फेयरफील्डबाट काम गर्न अन्य ठाउँ जाने बासिन्दाहरूले प्रत्येक तीन दिनमा कोभिड-१९ परीक्षण गर्नु पर्ने लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now