आजको मुख्य समाचारमा:
- सिरियाली शरणार्थी शिविरमा रहेका अस्ट्रेलियालीहरुको सक्दो छिटो उद्धार गर्न सरकार समक्ष आग्रह
- मासु लगायतका सामग्रीबारे जानकारी नगराएको आरोपमा एक भिएतनामी महिलाको भिसा रद्द
- र बुल्गेरियामा इन्ग्लिश फुटबल खेलाडीहरु विरुद्ध रंगभेदी व्यवहार


