- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया न्युजफ्लास: मङ्गलवार, १८ एप्रिल २०२३

Australian Minister for Government Services Bill Shorten addresses the National Press Club in Canberra, Tuesday, April 18, 2023. (AAP Image/Lukas Coch) Source: AAP / LUKAS COCH/AAPIMAGE
राष्ट्रिय अपाङ्गता बिमा योजनाको खर्च बचाउन कदमहरू चालिने मन्त्री बिल शर्टनको भनाई लगायत आजका अन्य प्रमुख अस्ट्रेलियाली समाचारहरू छोटकरीमा सुन्नुहोस्।
Share