कोरोनाभाइरस विरुद्ध खोपको दुबै डोज लगाएका न्यु साउथ वेल्स निवासीहरुका लागि प्रतिबन्ध खुकुलो पार्ने बारे आगामी केहि दिनमा घोषणा गरिने राज्य सरकारको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।