हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २९ नोभेम्बर २०२२

A new report says Australia's renters are struggling to find affordable properties. Source: AAP
आम्दानीको तुलनामा घर भाडा निकै बढ्दै गएकाले यसलाई स्थिर बनाउन द ग्रिन्सको माग लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share