न्यु साउथ वेल्समा कोरोनाभाइरसका थप १२२० स्थानीय केसहरुको पुष्टि हुँदा उक्त भाइरस रहेका ८ जनाको मृत्यु भएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।