भिक्टोरियामा बिहीबार दिउँसो १२ बजे देखि १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूको लागि प्ले ग्राउन्डहरू खोलिने छन्, र उनीहरूको रेखदेखका लागि केवल एक जना अभिभावक, मास्क लगाएर हरेक समय प्रस्तुत हुन पाउने छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।