सिड्नीका कोरोनाभाइरसका केस नभेटिएका र उक्त भाइरस विरुद्ध खोप लगाउने उच्च संख्या रहेका स्थानहरुमा प्रतिबन्धहरु चांडै खुकुलो पार्न सकिने प्रिमियर ग्लाडिस बेरेजिक्लियनको संकेत लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।