आजको मुख्य समाचारमा:
- मेडीभयाक कानून अन्तर्गत, पहिलो पटक, एक इरानी पुरुषलाई अस्ट्रेलिया आउन बाट रोक
- डिमेन्सिया भएका वृद्ध अस्ट्रेलियालीहरुलाई नियन्त्रणमा राख्न रासायनिक सामग्री प्रयोग गर्न बाट प्रतिबन्ध लगाइनुपर्ने माग
- र बुल्गेरियाली फुटबल संगठन विरुद्ध रंगभेदी घटना वारे कारवाही


