न्यु साउथ वेल्समा कोरोनाभाइरस महामारी सुरु भएदेखिकै सबै भन्दा धेरै दैनिक केस पुष्टि हुँदा, उक्त संख्या भन्दा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरुको संख्या महत्वपूर्ण रहने प्रिमियरको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।