हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २७ अक्टोबर २०२१

All COVID-19 border restrictions to be lifted by Home Affairs Source: Getty Images
खोपको पूर्ण मात्रा लगाएका अस्ट्रेलियाली नागरिक एवम् स्थायी बासिन्दा बिना यात्रा अनुमति विदेश भ्रमणमा जान सक्ने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share