जनमत सङ्ग्रहको विपक्षमा उभिने लिबरलको निर्णयप्रति आदिवासी नेताको असन्तुष्टि, नोयल पियरसनद्वारा विपक्षीको निर्णयलाई पिडादायी भुलको संज्ञा दिइएको लागायत आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।