हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया न्युजफ्लास: मङ्गलवार ११ एप्रिल २०२३

The Federal Member for Berowra, Mr Julian Leeser Credit: courtesy
पार्टीले जनमत संग्रहमा साथ नदिने निर्णय गरेपछि लिबरलका सांसद जुलियन लिसरद्वारा पार्टीको नेतृत्वपङ्कतीबाट राजीनामा लगायतका आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share