- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार : मङ्गलवार, २५ एप्रिल २०२३

People lay poppies during the Anzac Day Dawn Service at the Shrine of Remembrance, Melbourne, Tuesday, April 25, 2023. (AAP Image/Diego Fedele) Source: AAP / DIEGO FEDELE/AAPIMAGE
अस्ट्रेलियाभर भूतपूर्व सैनिक तथा हाल सेवामा रहेका अस्ट्रेलियाली एवं न्युजिल्यान्डका सेनाहरू प्रति सम्मान व्यक्त गर्दै ‘एन्ज्याक डे’को उपलक्ष्यमा विविध कार्यक्रमहरू आयोजना लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share