- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार : शुक्रवार, २१ एप्रिल २०२३

Worshippers celebrating Eid al-Fitr, marking the end of the month-long fast of Ramadan, at the Lakemba Mosque in Sydney, Friday, April 21, 2023. (AAP Image/Flavio Brancaleone) Source: AAP / FLAVIO BRANCALEONE/AAPIMAGE
सन् २०२३ को इद-अल-फित्रको स्वागतार्थ पश्चिमी सिड्नी स्थित लकेम्बाका सडकहरूमा दसौँ हजार मानिस उपस्थित लगायत आजका खास-खास अस्ट्रेलियाली समाचार सुन्नुहोस्
Share