विश्व प्रख्यात सिड्नी गे एण्ड लेस्बियन मार्डी ग्रा परेडमा पहिलो पटक एसबीएस नेपालीकी दिनिता रिसालको पनि उपस्थिति रहने भएको छ।
यसबारे थप जानकारी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
शनिबार, ६ मार्च २०२१ मा कोरोनाभाइरसका कारण सिड्नीको अक्स्फर्ड स्ट्रीटको सट्टा सिड्नी क्रिकेट ग्राउण्डमा आयोजना हुने ४३ औं मार्डी ग्रा परेडमा दिनिता रिशाल अन्य एसबीएस कर्मचारीहरुको साथमा सहभागी हुनेछिन्।
परेडको लागि यस वर्षको थीम हो "उदय"।
सन् २०२० मा देखिएका चुनौती र कठिनाइ बाट माया, दया, आदर र समझदारी का साथ उदयमान हुन एलजीबीटीक्युआइ+ समुदायहरुलाई उक्त थीम मार्फत आग्रह गरिएको छ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

