हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Representative image of Australian warship. Australia has negotiated a contract with a Japanese company to build the Royal Australian Navy’s new $10 billion warship fleet. Source: AAP
नर्दन टेरिट्रीमा आदिवासी सम्बन्धी चार दिने गार्मा महोत्सव सम्पन्न, अस्ट्रेलियन नौसेनाको १० अर्ब लागतको युद्ध पोत बनाउने जिम्मा जापानी कम्पनीलाई र दुई दिन घरबाट काम गर्न पाउने कानुनी अधिकार निर्माण गर्ने भिक्टोरियाको योजना प्रति व्यापारिक समूहहरूको आलोचना लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Share