अस्ट्रेलियाको भिक्टोरिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स पछि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्ने प्रक्रियामा वेस्टर्न अस्ट्रेलियाका नेपाली पनि लागिपरेका छन्। श्री पशुपतिनाथ बौद्धनाथ नेपाली मन्दिर नाम रहेको उक्त पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको निर्माण प्रक्रिया, बढ्दो समुदायको माग र भावी योजनाबारे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष राजेश बुढाथोकीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





