हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Ellyse Perry poses for a photo during the WBBL09 Season Launch at the Wool Mill in Melbourne, Monday, October 16, 2023. Credit: JOEL CARRETT/AAPIMAGE
इजरेलका दुई मन्त्रीहरू माथि अस्ट्रेलियाको प्रतिबन्ध, हिरासतमा हुने आदिवासी मानिसहरूको मृत्युको विषयलाई राष्ट्रिय मन्त्रीपरिषद्मा उठाइनु पर्ने एक प्रमुख संस्थाको माग र बिग ब्याशमा एलिज पेरी सिड्नी सिक्सर्सबाट फेरी खेल्ने लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share