A close-up view of a doctor's hand pointing at brain scan images displayed on a digital tablet. This image captures a moment of medical analysis, highlighting the use of digital technology for detailed examination of patient's health diagnostics. Credit: Tom Werner/Getty Images
पछिल्लो एक अनुसन्धानले स्वास्थ्य उपचार महँगो बन्दा करिब २० लाख अस्ट्रेलियनहरू विशेषज्ञ डाक्टर कहाँ नगएको वा जान ढिलो गर्ने गरेको देखाएको छ। द ग्राटन इन्स्टिच्युटले गरेको अध्ययनमा निजी स्वास्थ्य सेवामा कार्यरत विशेषज्ञहरूले मेडिकेयरले तोकेको भन्दा दुईदेखि तीन गुणासम्म सेवा शुल्क लिने गरेको देखाएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।