हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Representative image. Social media apps seen on a smartphone device. Credit: JOEL CARRETT/AAPIMAGE
सङ्घीय चुनावको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालहरूमा चुनाव केन्द्रित नक्कली प्रोफाइलहरू बढेको पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share