अस्ट्रेलियामा विद्यार्थीहरूले एआइका विभिन्न माध्यमहरूको कसरी प्रयोग गरिरहेका छन्, लगायत यसको प्रभावहरू के के कस्ता रहेका छन् भन्ने बारेमा ला'ट्रोब युनिभर्सिटीका लेक्चरर प्रमोद सुवेदी र मोनास युनिभर्सिटीका रिसर्चहरू राम भुसाल र दिपक अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





