Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

Voting 101: सङ्घीय निर्वाचनमा कसरी भोट हाल्ने?

ELECTION19 EARLY VOTE

A New South Wales House of Representatives ballot paper is seen at a pre-polling booth at Central Station, Sydney, Monday, April 29, 2019. Credit: BIANCA DE MARCHI/AAPIMAGE

अस्ट्रेलियामा सङ्घीय निर्वाचन नजिकै आउँदै गर्दा देशभर चुनावी माहौल छाएको छ। मतदानलाई लिएर तपाईँका पनि केही प्रश्नहरू होलान्। किन, कसरी र के कुराको लागि भोट हाल्ने हो भन्ने लाग्न सक्छ। सङ्घीय निर्वाचनबारे यो विशेष प्रस्तुतीमा तपाईँको मतबारे चर्चा गर्दैछौं।

Published

By Sam Dover

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा सङ्घीय निर्वाचन नजिकै आउँदै गर्दा देशभर चुनावी माहौल छाएको छ। मतदानलाई लिएर तपाईँका पनि केही प्रश्नहरू होलान्। किन, कसरी र के कुराको लागि भोट हाल्ने हो भन्ने लाग्न सक्छ। सङ्घीय निर्वाचनबारे यो विशेष प्रस्तुतीमा तपाईँको मतबारे चर्चा गर्दैछौं।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now