SKIP TO MAIN CONTENT

सङ्घीय बजेट २०२५: अस्ट्रेलियामा बस्ने नेपालीलाई के फाइदा, के घाटा

V/LINE TRANSPORT STOCK
People seen disembarking a V/Line train on a platform at Southern Cross Station in Melbourne. Credit: AAPIMAGE

यो हप्ता अस्ट्रेलियामा सरकार र विपक्षी दुवै पक्षले आउँदो सन् २०२५ को क्रमश: बजेट तथा प्रतिउत्तर भाषणहरू गरे। ती नीति तथा कार्यक्रममा के छन् त जसले यहाँ बस्ने नेपालीहरूलाई प्रभावित गर्नेछ? प्रस्तुत छ यसबारे अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

यो हप्ता अस्ट्रेलियामा सरकार र विपक्षी दुवै पक्षले आउँदो सन् २०२५ को क्रमश: बजेट तथा प्रतिउत्तर भाषणहरू गरे। ती नीति तथा कार्यक्रममा के छन् त जसले यहाँ बस्ने नेपालीहरूलाई प्रभावित गर्नेछ? प्रस्तुत छ यसबारे अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now