SKIP TO MAIN CONTENT

भिक्टोरियाको सडक नियम उल्लङ्घन गर्नुभयो भने ‘फाइन’ बारे सूचना तुरुन्तै मोबाइलमा!

Parking fine
State Highway Patrol members were the first to begin issuing electronic penalty infringement notices (ePINs) in Victoria in February. Source: AAP

भिक्टोरिया प्रहरीले पोस्टबाट जरिमानाको सूचना पठाउने प्रणालीलाई फेब्रुअरी ११ बाट विद्युतीय बनाएको छ। ‘इलेक्ट्रोनिक पेनल्टी इन्फ्रिज्मेन्ट नोटिसेस् वा (इपिन्स) भनिने विद्युतीय दण्ड जरिमाना प्रणालीबारे एक रिपोर्ट सुन्नुहोस्।

Published

Presented by Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया प्रहरीले पोस्टबाट जरिमानाको सूचना पठाउने प्रणालीलाई फेब्रुअरी ११ बाट विद्युतीय बनाएको छ। ‘इलेक्ट्रोनिक पेनल्टी इन्फ्रिज्मेन्ट नोटिसेस् वा (इपिन्स) भनिने विद्युतीय दण्ड जरिमाना प्रणालीबारे एक रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 
थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now