Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘मेरो योजना ठुलै छ, वर्ल्ड च्याम्पियनसिपमा भाग लिन तयारी गर्दैछु’: उसु खेलाडी विजय सिन्जाली

Nepali wushu player Bijay Sinjali.

Nepali wushu player Bijay Sinjali. Credit: Facebook/National Sports Council, Nepal

नेपाली उसु खेलाडी विजय सिन्जालीले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरूमा पदक जितेका छन्। सिन्जालीले गत अक्टोबरमा जापानमा सम्पन्न भएको तेस्रो थाउलो विश्व कपमा कांस्य पदक हात पारेका थिए। त्यस्तै, रियादमा भएको विश्व कम्ब्याट र १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण उनका केही उपलब्धिहरू हुन्। यिनै प्रतियोगिताहरू र भावी योजनाबारे सिन्जालीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

नेपाली उसु खेलाडी विजय सिन्जालीले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरूमा पदक जितेका छन्। सिन्जालीले गत अक्टोबरमा जापानमा सम्पन्न भएको तेस्रो थाउलो विश्व कपमा कांस्य पदक हात पारेका थिए। त्यस्तै, रियादमा भएको विश्व कम्ब्याट र १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण उनका केही उपलब्धिहरू हुन्। यिनै प्रतियोगिताहरू र भावी योजनाबारे सिन्जालीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now